सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौं । सरकारले आज आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदको चार बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन् । स्थानीय तहको संख्या थपको विरोधमा नेकपा एमालेले सदनको कारबाही चल्न नदिने अडान लिएपछि पूर्वबजेट छलफल बिना नै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेको हो । … Continue reading सरकारको नीति तथा कार्यक्रम आज